विभिन्न आयोगका प्रमुख र सदस्यहरुको सिफारिस, अख्तियार प्रमुखमा राई (नामावलीसहित)
काठमाडौं । संवैधानिक परिषद्ले झण्डै तीन दर्जन आयोगहरुमा अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्को गत मंसिर ३० गते बसेको बैठकले आयोगहरुमा नियुक्तिका लागि सिफरिस गरेको हो । रातोपाटीलाई प्राप्त जानकारी अनुसार यस्ता छन् । आयोगमा सिफारिस नामहरु :
१. अख्तियार : प्रमुख आयुक्त, प्रेमकुमार राई तथा आयुक्तहरुमा जयबहादुर चन्द र किशोरकुमार सिलवाल
२. निर्वाचन आयोगः आयुक्तहरुमा रामप्रसाद भण्डारी, डा. जानकी तुलाधर ।
३. मानवअधिकार आयोगः अध्यक्ष टोपबहादुर मगर, मनोज दुवाडी, डा. सूर्य ढुंगेल, लिलि बस्नेत थापा, मिहि ठाकुर ।
४. राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगः जुद्ध गुरुङ, अमरराज मिश्र ।
५.महिला आयोग : अध्यक्ष कमलाकुमारी पराजुली, कृष्णकुमारी पौडेल खतिवडा, विद्याकुमारी सिन्हा सदस्य
६. दलित आयोगः देवराज विक (दाङ) अध्यक्ष, मिना सोभ परशुराम रमतेल कुञ्ज बराइली, मेहेले पार्की सदस्य ।
७. राष्ट्रिय समावेशी आयोगः मनप्रसाद खत्री अध्यक्ष, रामचन्द्र जोशी हरिभक्त जोशी, जितेन्द्र पासवान सदस्य ।
८.आदिवासी आयोगः रामबहादुर थापा उदयपुर (अध्यक्ष), मीन श्रीस मगर गुल्मी, मिनसिंह लामा नुवाकोट, रिना राना स्याङ्जा, चरण राई उदयपुर ९. मधेसी आयोगः जिवक्ष साह, रेणुदेवी शाह विजय गुप्ता सदस्य ।
१०. थारु आयोग : विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारु भोलाराम चौधरी सदस्य ।
११. मुस्लिम आयोगः महमुद्दिम अलि, मिर्जाअर्सद बेग सदस्य ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण