ओलीको कदमको वामदेवद्वारा भत्सर्ना (विज्ञप्तिसहित)
आइतबार, ०५ पुस २०७७, १५ : ४७
नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीको कदमको भत्सर्ना गरेका छन् । उनले संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदै संविधानको मर्म र भावनाविपरित प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिलाई लगाउनु ‘गैरसंवैधानिक कदम र भत्सर्नायोग्य’ हो भनेका छन् ।
यस कदमले अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्य मान्यतालाई समाप्त गर्ने गौतमको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीको सिफारिसमा आजै राष्ट्रपतिले संसद विघटन गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण