ओलीक्रेसीको प्रतिवाद गरौं : प्रदीप पौडेल
आइतबार, ०५ पुस २०७७, १४ : ५३
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले दुई तिहाइको सरकारले जनमतको अपमान गरेको बताएका छन्। उनले ओली सरकार अब पूर्णतः नांगो भइसकेको भन्दै ओलीक्रेसीको प्रतिवाद गर्न आह्वान गरेका छन्।
‘दुई तिहाइको सरकारले यति ठूलो जनमत लाई लत्याएर संसद् विघटन गरेको छ। जनमतको योभन्दा ठूलो अपमान अर्कोे केही हुनै सक्दैन,’ उनले भने, ‘स्थापना भएदेखि उदांगिएको ओली सरकार अब पूर्णतः नांगो भइसकेको छ। ओलीक्रेसीको प्रतिवाद गरौं, देशलाई थप संकटमा जानबाट रोकौं।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण