प्रधानमन्त्रीको कदमः बालुवाटार आसपासका क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन (तस्बिरहरु)
आइतबार, ०५ पुस २०७७, १४ : १६
प्रधानमन्त्री निवास बालुवाटार परिसर र आसपासका क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस राष्ट्रपतिसमक्ष पेस गरेसँगै सो क्षेत्रमा सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालन गरिएको हो ।
सम्भावित प्रदर्शन र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सुरक्षाकर्मी परिचालन गरिएको हो । बालुवाटार क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै गुप्तचर परिचालन गरिएको छ । यस्तै बालुवाटारमा शीर्ष नेताहरुको दौडधूप पनि बाक्लिएको रातोपाटीकर्मी लोकेन्द्र भट्टले जनाएका छन् ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण