संसद विघटनको सिफारिस गम्भीर गल्ती–मोहन विक्रम सिंह
आइतबार, ०५ पुस २०७७, १३ : ४५
नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले मन्त्रीपरिषद्वारा भएको संसद विघटन गर्ने सिफारिसलाई गम्भीर गल्ती भनि टिप्फणी गरेका छन् ।
उनले आज एउटा विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्वारा प्रतिनिधिसभालाई विघटन गर्ने र त्यसका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णलाई नेकपा मसालले गम्भीर गल्ती तथा अप्रजातान्त्रि कदम ठानेको उल्लेख गरेका छन् ।
प्रधामन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठकबाट संसदलाई विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण