नेकपा स्थायी कमिटी बैठक बालुवाटारमै बस्ने
आइतबार, ०५ पुस २०७७, १३ : ३२
नेकपा स्थायी समिति बैठक केहीबेरमा बालुवाटारमा बस्ने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बालुवाटारमै बस्ने जानकारी दिए ।
उनले एक बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलोगरी बस्ने समेत जानकारी दिए । अहिले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । अरु नेताहरु भने बालुवाटार जाने तयारीमा रहेको बताएका छन् ।
विकसित घटनाक्रमका कारण आजको बैठकले केही महत्त्वपूर्ण निर्णय गर्नसक्ने नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण