प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक
आइतबार, ०५ पुस २०७७, १२ : ४०
नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनको सिफारिश असंवैधानिक रहेको बताएका छन् ।
उनले ‘अधिनायकवादउन्मुख उक्त कदमप्रति गम्भीर असहमति रहेको’ उल्लेख गर्दै ‘संविधान विपरीतको सिफारिश स्वीकार गर्न राष्ट्रपति बाध्य हुनुपर्ने देखिन्न’ भनी जनाएका छन् ।
सभापति देउवाले उक्त कदमको राजनीतिक प्रतिवादन गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्ने बनाएका छन् ।
आज एक ट्वीट गर्दै उनले सो कुराको जानकारी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण