संसद् विघटनको प्रस्ताव असंवैधानिक : माधवकुमार नेपाल
आइतबार, ०५ पुस २०७७, १२ : ०७
१
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको प्रस्ताव असंवैधानिक र गलत भएको बताएका छन् ।
‘संविधानविपरित संसद् विघटनको प्रस्ताव गरिएकाले यो अत्यन्त गलत छ’, वरिष्ठ नेता नेपालले रातोपाटीसँग भने, ‘प्रस्ताव तत्काल फिर्ता लिनुपर्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बोलाएर संसद विघटनको सिफारिस गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण