ओलीको कदमपछि खुमलटारमा दौडधुप
आइतबार, ०५ पुस २०७७, ११ : ४५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालबीच प्रचण्ड निवास खुमलटारमा छलफल भइरहेको छ । ओलीको कदमलगत्तै बरिष्ठनेता खनाल प्रचण्ड निवास खुमलटार पुगेका हुन् । अहिले उनीहरुबीच कसरी अघि बढ्ने भन्नेमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
यता, ओली संसद विघटनको प्रस्ताव बोकेर अहिले राष्ट्पति निवास शीतलनिवास पुगेका छन् । ओलीको संसद विघटनको प्रस्ताव असंबैधानिक भन्दै सर्वत्र आलोचना भइहरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण