संविधानमा संसद विघटन गर्न मिल्ने प्रावधान छैन : पूर्वसभामुख पौडेल
आइतबार, ०५ पुस २०७७, ११ : ४४
काठमाडौं । नेपपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान नभएको भन्दै संसद विघटनको सिफारिस फिर्ता हुनुपर्ने बताएका छन् ।
उनले भने, 'अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन । यो फिर्ता गर्नु पर्दछ ।' प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिसका थिए । पूर्व सभामुख समेत रहेका नेता पौडेलले मन्त्रिपरिषदबाट संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताए ।
संसद विघटन लोकतन्त्रको मर्म र राष्ट्र हीत विपरीत भएको उनको ठहर छ । काँग्रेसले संसद विघटनको प्रतिवाद गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण