केन्द्रीय संस्करण

कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या ५ हजार १ सय १५ पुग्यो

person explore access_timeपुस ५, २०७७ chat_bubble_outline0

कोरोनाभाइरस (कोभिड—१९) का संक्रमित बढेसँगै संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या पनि बढ्दै गएको छ । 

नेपालमा हालसम्म संक्रमित हुने चिकित्सक, नर्स सहित अन्य स्वास्थ्यकर्मीको संख्या बढेर ५ हजार १ सय १५ जना पुगिसकेको स्वास्थ्य तथा मन्त्रालयका सह—प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । 

काठमाडौंमा मात्रै १ हजार ७  सय  ६३  संक्रमित भइसकेका छन् भने ललितपुरमा ५ सय १२ जना पुगको छ । यस्तै भक्तपुरमा ३ सय ३८ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्  । चितवनमा ३ सय ९९, मोरङमा २ सय १ जनामा संक्रमण देखिइसकेको छ । 

कोरोनाभाइरस संक्रमणका कारण ८ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.