संसद विघटन असंवैधानिक, राष्ट्रपतिले स्वीकृत गर्न हुँदैन : शेखर कोइराला
आइतबार, ०५ पुस २०७७, ११ : २६
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिसका निर्णयलाई नेता कोइरालाले गैरजिम्मेवारपूर्ण भनेका छन् ।
उनले भने, ‘संसद विघटनको सिफारिस असंवैधानिक मात्र होइन अत्यन्तै गैरजिम्मेवारपूर्ण पनि छ । राष्ट्रपतिले यो प्रस्ताव कुनै पनि हालतमा स्वीकृत गर्नुहुन्न।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण