
पानीको यो चमत्कार

पानीमा कुनै क्यालोरी हुँदैन न त यसमा कुनै पोषण नै हुन्छ । तर पानीबिना मान्छेमा शक्ति नै रहँदैन ।
हाम्रो शरीरलाई चाहिने पानीको मात्रा चाहिनेभन्दा कम भयो भने नराम्राे असर पुग्छ । शरीरका काेषहरुमा पैदा भएका फोहरहरु रगतले राम्ररी बाेकेर मुटुसम्म ल्याउन सक्दैन । मृगाैलाले तिनलाई राम्ररी छान्न सक्दैन । शरीरिभत्र पैदा भएका फोहरहरु पिसाबकाे माध्यमबाट बाहिर निस्कन पाउँदैन । शरीरका विभिन्न अंगहरुले राम्ररी काम गर्न सक्दैन । हाम्रो शारीरिक र मानसिक शक्ति अति नै कमजोर पर्न जान्छ ।
त्यसैले, हामीले पानी पिउने बानी बसाल्नुपर्छ । तिर्खाले च्यापेपछि मात्रै हैन, बेलाबेलामा पानी पिउने बानी गर्नुपर्छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ