बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लोकदोहोरी ‘नगर पिर माया’ को म्युजिक भिडियो सार्वजनिक

बुधबार, ०१ पुस २०७७, १६ : १२
बुधबार, ०१ पुस २०७७


काठमाडौं । अर्जुन सापकोटा र मेलिना राईको स्वरमा रहेको लोकदोहोरी गीत ‘नगर पिर माया’ को म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।  विमल अधिकारीको शब्द र अर्जुन सापकोटाकै संगीत रहेको गीतमा कृष्ण विकको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा अञ्जली अधिकारी र विमल अधिकारीले रोमान्स गरेका छन् । काजिस श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा बुद्ध थापाको छायाँकन तथा दीपक बिष्टको सम्पादन रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप