मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो झण्डा, हाम्रो शान !

यसरी मनाइयो तेस्रो राष्ट्रिय झण्डा दिवस, तस्विरमा हेर्नुहोस्
बुधबार, ०१ पुस २०७७, १० : ५२
बुधबार, ०१ पुस २०७७

राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले यो दिवस मनाउँदै आएको छ । नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले दुई वर्षअघिदेखि डिसेम्बर १६ मा यो दिवस मनाउन थालिएको हो । सन् १९६२ डिसेम्बर १६ मा अन्तर्राष्ट्रिय रुपमा नेपाली राष्ट्रिय झण्डाको रुपमा स्थापना गरिएको दिनको सम्झनामा दिवस मनाउन सुरु गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप