शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार मुद्दाका फरार अभियुक्त ७ बर्षपछि पक्राउ

मङ्गलबार, ३० मङ्सिर २०७७, १० : ०६
मङ्गलबार, ३० मङ्सिर २०७७

बुटवल । कपिलवस्तुको प्रहरीले बलात्कार मुद्दाका फरार अभिुयुक्तलाई ७ बर्ष पछि पक्राउ गरेको छ । 

जिल्लाको मायादेवी गाउँपालिका वडा नम्वर ३ खैरेनीका ३३ बर्षीय कमलेश यादवलाई पक्राउ गरिएको हो ।

त्यहाँका जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार २०७१ साल माघ २५ गते कपिलवस्तु जिल्ला अदालतले निजलाई जबरजस्ती करणी मुद्धामा २ बर्ष ६ महिना कैद अशुल हुन बाँकी रहेको फैसला गरेको र उनी फरार थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप