ad
केन्द्रीय संस्करण

यी मोडल जसको शरीरमा ९८ प्रतिशत ट्याटु छ (फोटोफिचर)

person explore access_timeमंसिर २५, २०७७ chat_bubble_outline0

एजेन्सी । अबेम्बर लुकले अन्तत फेरि ट्याटु बनाएकी छिन् । यी मोडलको शरीरको ९८ प्रतिशत भागमा ट्याटू थियो । त्यसैेले उनले नयाँ ट्याटुका लागि टाउकोको केही भाग खौरिइन् । इन्स्टाग्राममा उनले सर्पको डिजाइनमा कोरिएको नयाँ ट्याटु प्रदर्शन गरेकी छिन्, यो ट्याटु उनको देब्रे कानमाथिबाट खोपिएको छ । 

यी मोडल अनलाईनमा ब्लु आईज ह्वाइट ड्रयागन नामले पनि चिनिन्छिन् । उनले लेखेकी छिन्, ‘नयाँ ट्याटु खोपाउनका लागि टाउकोको एक भाग खौरिएको छु ।’ उनको पोस्टमा एक घण्टाभित्रै २ हजारभन्दा धेरै लाइक्स आएको छ ।

कतिपय फ्यानहरुले पुरै टाउको खौरन समेत अनुुरोध गरेका छन् । इन्स्टाग्राममा एक प्रयोगकर्ता लेख्छन्,‘म तपाईले पुरै टाउको खौरिएर त्यसमा पूरा ट्याटु खोपाएको हेर्नका लागि धेरै प्रतिशक्षा गर्न सक्दिन ।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘सुन्दर, तपाईहरुको ट्याटुहरु निकै प्रेमिल छन् ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.