सर्वदलीय बैठकमा राजासहितको लोकतन्त्रको मागमा राप्रपाले पाएन जवाफ
मङ्गलबार, २३ मङ्सिर २०७७, १४ : ३४
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले बोलाभएको सर्वदलीय बैठकमा राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रको माग गरिएको छ । राप्रपा नेता दिपक बोहोराले मुलुकमा राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्र हुनुपर्नेमा जोड दिएका हुन् । नेता बोहोराले राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रको माग गरे पनि बैठकमा सो सवालमा कसैले जवाफ दिएनन् ।
नेता बोहोराले राजावादीहरुले गर्दै आएको प्रदर्शनमा आफ्नो पार्टीको नैतिक समर्थन रहेको समेत बताए । उनले सरकारले कोभिड नियन्त्रण गर्न नसकेको, औषधि व्यवस्थापनमा अनियमितता गरेको र भ्रष्टाचार बढेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण