केन्द्रीय संस्करण

समीक्षाको ‘बैशालु जोवन’ मा लोभिए कमल

person explore access_timeमंसिर १९, २०७७ chat_bubble_outline0

काठमाडौं । गायिका डा.रानी शाक्यको स्वर रहेको नयाँ गीत  ‘बैशालु जोवन’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

समीर राईको शब्द र बिक्रम थापाको संगीत रहेको गीतको भिडियोमा कमल सिंह र समीक्षा पोखरेलको अभिनय रहेको छ  ।

प्रेमकथा बुनिएको भिडियोमा बुद्ध थापाको छायाँकन, सुशील पौडेलको सम्पादन रहेको छ । भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.