
ADVERTISEMENT
समीक्षाको ‘बैशालु जोवन’ मा लोभिए कमल
काठमाडौं । गायिका डा.रानी शाक्यको स्वर रहेको नयाँ गीत ‘बैशालु जोवन’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।
समीर राईको शब्द र बिक्रम थापाको संगीत रहेको गीतको भिडियोमा कमल सिंह र समीक्षा पोखरेलको अभिनय रहेको छ ।
प्रेमकथा बुनिएको भिडियोमा बुद्ध थापाको छायाँकन, सुशील पौडेलको सम्पादन रहेको छ । भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ