महोत्सवका लागि ३० कविता छनोट
शुक्रबार, १९ मङ्सिर २०७७, १८ : १९
काठमाडौं । नेपाल प्रज्ञा (प्रतिष्ठानले यही मङ्सिर २९ गते आयोजना हुने राष्ट्रिय कविता महोत्सवका लागि प्राप्तमध्ये ३० कविका कविता छनोट गरेको छ ।
देशभरबाट प्राप्त ५०२ कवितामध्ये छनोट समितिको पहिलो चरणको मूल्याङ्कनका आधारमा ती कविता छानिएको प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले जानकारी दिए । प्रतियोगितामा वाचनका लागि १० प्राप्ताङ्क तय गरिएको छ । हरेक वर्ष असार ९ गते हुँदै आएको प्रतियोेगिता कोभिड–१९ का कारण पछि सरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिगमा लियोंको शानदार प्रदर्शन
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो