शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मी प्रिमियम मोटर्सले ल्यायो नेपालको लागि बीएमडब्लुको डिलरशिप

शुक्रबार, १९ मङ्सिर २०७७, १७ : १६
शुक्रबार, १९ मङ्सिर २०७७

काठमाडौं । लक्ष्मी ग्रुप नेपाल अन्र्तगतको लक्ष्मी प्रिमियम मोटर्सले नेपालमै पहिलो पटक बीएमडब्लुको डिलरशिप ल्याएको छ । 

लक्ष्मी प्रिमियम मोटर्स बीएमडब्लु मोटर्सको अफिसियल लन्चको अभिन्न अंग बन्न र नेपालमा पहिलो पटक अत्याधुनिक बीएमडब्लुको डिलरशिप अनावरण गर्न तयारी अवस्थामा रहेको छ ।

यही मंसिर २२ गते बिहान ११ बजेदेखि हुने भर्चुअल इभेन्टमार्फत डिलरको अनावरण गरिने लक्ष्मी ग्रुपले जनाएको छ ।
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप