एलिनाले ल्याइन् ‘कान्छी मट्याङ ट्याङ’
शुक्रबार, १९ मङ्सिर २०७७, १४ : २६
काठमाडौं । किरण भुजेल र एलिना चौहानको स्वर रहेको गीत ‘कान्छी मट्याङ ट्याङ’ म्यूजिक भिडियोसहित सार्वजनिक भएको छ । सुनिल कटुवालको शब्द रहेको गीतमा प्रेम घिमिरेले संगीत दिएका छन् ।
गीतको भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा मनिषा थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन र उत्सव दाहालको छायाँकन रहेको छ । भिडियोमा किरण भुजेल, श्रेया सिटौला, अजय श्रीज, एलिना चौहान र सुनिल कटुवालको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
विवाह गर्दै अभिनेत्री मञ्जिता
-
कोरला क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्बिरहरु)
-
२०२४ अपाचेको आरटीआर १६० नेपालमा