मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नाजिर र अनुको ‘सरला’मा दाइजोप्रथाको पीडा

शुक्रबार, १९ मङ्सिर २०७७, १० : ५५
शुक्रबार, १९ मङ्सिर २०७७

काठमाडौं । अभिनेता नाजिर हुसेन र अनु थापाको अभिनय रहेको गीत ‘सरला’ सार्वजनिक भएको छ । प्रलाद शाहको शब्द, निशान भट्टराईको स्वर तथा सुवास भुषालको संगीत रहेको गीतलाई भाका इन्टरटेन्टमेन्टले बाहिर ल्याएको हो ।

विकास सुवेदीको निर्देशन रहेको भिडियोमा दुई फरक समुदायका युवायुवती बीचको प्रेम र मधेशमा व्याप्त दाइजो प्रथाले निम्त्याउने समस्या र पीडा देखाएको छ ।
सागर प्रधानको छायाँकन, जीवन थापाको सम्पादन भिडियोमा रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप