शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

करोड क्लबमा ‘सल्ला धुपैले’

बिहीबार, १८ मङ्सिर २०७७, १९ : ५०
बिहीबार, १८ मङ्सिर २०७७

काठमाडौं । पछिल्लो समय नेपाली गीतहरुले युट्युवमा करोड बढी भ्युअर्स आउन थालेका छन् । यस्तैमा लोक तथा दोहोरी गीत ‘सल्ला धुपैले’ पनि करोड बढी भ्युअर्स पाएको छ । गीतमा गायक गणेश गुरुङ र गायिका बिष्णुमाया गुरुङको स्वरमा रहेको छ । गणेश गुरुङकै शब्द संकलन रहेको गीतमा कमल सौरागको संगीत संयोजन गरेका छ ।

गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् । खेम गुरुङ, बिनित गुरुङ र साथीहरु अभिनय रहेको भिडियोमा राजेश घिमिरेको छायाँकन र विष्णु शर्माको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप