केन्द्रीय संस्करण

फ्रान्सेली गाडी ब्राण्ड प्युजोको ‘सिट्रोन एसयूभी’ २०२१ मा नेपालमा आउँदै

person explore access_timeमंसिर १८, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपालमा फ्रान्सेली गाडी ब्राण्ड प्युजोको अधिकृत विक्रेताका रुपमा बजार व्यवस्थापन गरिरहेको मोटर्स प्राइभेट लिमिटेडलाई ग्रुप पीएसए फ्रान्सले आफ्नो सिट्रोन ब्राण्ड सवारी साधनहरुको अधिकृत विक्रेताको रुपमा नियुक्त गरेको छ । 

सिट्रोन एक फ्रान्सेली अटोमोबाइल निर्माता कम्पनी हो । जुन सन् १९१९ मा फ्रान्सेली उद्योगपति आन्दे्र–गुस्तोभ सिट्रोनले स्थापना गरेका थिए । सन् १९७६ देखि सिट्रोन ग्रुप पिएसए को अभिन्न अंगको रुपमा रहेको छ ।

सिट्रोन ब्राण्डअन्तर्गत विभिन्न प्रकारका सवारी साधनहरुको रहेका छन् । जसमध्ये कम्प्याक्ट ह्याचब्याक, एमयूभी, मिनी–भ्यान र एसयूभी  बहुचर्चित छन । यी मध्ये साँग्रिला मोटर्सले सन् २०२१ मा सिट्रोन एसयूभी बजारमा ल्याउँदै छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.