मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

फ्रान्सेली गाडी ब्राण्ड प्युजोको ‘सिट्रोन एसयूभी’ २०२१ मा नेपालमा आउँदै

बिहीबार, १८ मङ्सिर २०७७, १७ : ४७
बिहीबार, १८ मङ्सिर २०७७

काठमाडौं । नेपालमा फ्रान्सेली गाडी ब्राण्ड प्युजोको अधिकृत विक्रेताका रुपमा बजार व्यवस्थापन गरिरहेको मोटर्स प्राइभेट लिमिटेडलाई ग्रुप पीएसए फ्रान्सले आफ्नो सिट्रोन ब्राण्ड सवारी साधनहरुको अधिकृत विक्रेताको रुपमा नियुक्त गरेको छ । 

सिट्रोन एक फ्रान्सेली अटोमोबाइल निर्माता कम्पनी हो । जुन सन् १९१९ मा फ्रान्सेली उद्योगपति आन्दे्र–गुस्तोभ सिट्रोनले स्थापना गरेका थिए । सन् १९७६ देखि सिट्रोन ग्रुप पिएसए को अभिन्न अंगको रुपमा रहेको छ ।

सिट्रोन ब्राण्डअन्तर्गत विभिन्न प्रकारका सवारी साधनहरुको रहेका छन् । जसमध्ये कम्प्याक्ट ह्याचब्याक, एमयूभी, मिनी–भ्यान र एसयूभी  बहुचर्चित छन । यी मध्ये साँग्रिला मोटर्सले सन् २०२१ मा सिट्रोन एसयूभी बजारमा ल्याउँदै छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप