शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रात्रीकालिन व्यवसायीको माइतीघरमा प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

बिहीबार, १८ मङ्सिर २०७७, १४ : ०२
बिहीबार, १८ मङ्सिर २०७७

रात्रीकालिन व्यवसाय गर्दै आएका व्यवसायीहरुले व्यवसाय सुचारु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् । 
कोभिड संक्रमणको जोखिमका कारण आठ महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने मागसहित उनीहरुले बिहीबार माइतीघरमा प्रदर्शन गरेका हुन् । यसअघि बुधबार उनीहरुले ठमेलमा पनि  उनीहरुले प्रदर्शन गरेका थिए । 

रात्रीकालिन व्यवसायीहरुले विभिन्न नारा लेखिएका व्यानर लिएर प्रदर्शन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप