शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सीजीले ल्यायो जाडोयामका लागि यी सामाग्री

बुधबार, १७ मङ्सिर २०७७, १४ : ५१
बुधबार, १७ मङ्सिर २०७७

काठमाडौं । नेपालको उत्कृष्ट ब्राण्ड सी.जी.ले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै बिभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ । 

सी.जी.ले सम्पूर्ण उपभोक्ताहरुमा न्यानो सम्बन्ध राखि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरु जस्तै पानी तातो बनाउन केटल, तातोपानी जोगाइ राख्ने थर्मस, भ्याक्युम फ्ल्याक्स र हटपट ल्याएको छ । 

यसैगरी, जुनसुकै स्थानमा जतिबेला पनि तातो पानी उपलब्ध गराउन वाटर डिस्पेन्सर ल्याएको छ भने तपाईलाई न्यानो बनाई राख्न बिभिन्न किसिमका इलेक्ट्रिक एवं ग्यास हिटरहरु उपलब्ध गराएको छ । यस लगायत सी.जी.ले चिसो पानीले नुहाउने टेनसनबाट मुक्त हुनका लागि इलेक्ट्रिक र ग्यास गिजर समेत ल्याएको छ ।

सी.जी.ले प्रस्तुत गरेका घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप