शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु

बुधबार, १७ मङ्सिर २०७७, १४ : २०
बुधबार, १७ मङ्सिर २०७७

बुटवल । बुटवलमा ट्रकले ठक्करबाट आज दिउँसो एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलको पुष्पलाल पार्कबाट राजमार्ग चाौराहतर्फ जाँदै गरेको ना ७ ख १३३९ नम्वरको ट्रकले सोही दिशातर्फ जाँंदै गरेको लु ४९ प २५२ नंम्वरको स्कुटरलाई ठक्कर दिँदा बुटवल ८ बस्ने भरत शर्माको  मृत्यु भएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप