शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खैरो हेरोइनसहित एक जना पक्राउ

बुधबार, १७ मङ्सिर २०७७, १४ : ००
बुधबार, १७ मङ्सिर २०७७

कैलालीको भजनी नगरपालिका–३ बाट प्रहरीले खैरो होरोइनसहित आकाश चौधरीलाई पक्रेको छ ।
इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले लु.६३ प ५० नम्बरको स्कुटरमा सवार आकाशको साथबाट ३ ग्राम ५३ मिलीग्राम लागु औषध खैरो हेरोइन बरामद गरेको हो ।

लम्किचुहा नगरपालिका–१ घर भएका उनिबारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप