शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गुइझाओमा फाइब-जीका १७ हजार स्टेशन

बुधबार, १७ मङ्सिर २०७७, १३ : ५०
बुधबार, १७ मङ्सिर २०७७

गुयाङ । चीनको दक्षिणपश्चिम गुइझाओ प्रान्तमा नोभेम्बर २९ सम्ममा तिब्र गतिको इन्टरनेट सेवा (फाइब–जी) का लागि १६ हजार ८५३ वटा आधारभूत स्टेशन निर्माण गरिएको छ । स्थानीय अधिकारीहरुले गुइझाओ प्रान्तमा औद्योगिक, पर्यटन, शिक्षा र अन्य क्षेत्रमा तिब्र गतिको फाइब–जी प्रविधि प्रयोग गर्ने लक्ष्यका साथ काम अघि बढेको जनाएका छन् । 

प्रान्तको औद्योगिक उत्पादनलाई सघाउन तथा स्मार्ट औद्योगिक पार्क र सरकारी सेवालाई प्रभावकारी तुल्याउन फाइब–जी सेवालाई प्रयोगमा ल्याइने पनि अधिकारीहरुले बताएका छन् । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप