शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खाना पकाउँदै गर्दा पड्कियो प्रेसर कुकर,  एक घाइते

मङ्गलबार, १६ मङ्सिर २०७७, २२ : ३२
मङ्गलबार, १६ मङ्सिर २०७७

खाना पकाउँदै गर्दा प्रेसर कुकर पड्किँदा हुम्लाको अदानचुली ३ का देउलु रोकाया गम्भीर घाइते भएका छन् । 
मंगलबार साँझ आफ्नै घरमा खाना पकाइरहेको बेला वासर फुत्किएर पड्किएपछि नजिकै बसिरहेका रोकायाको टाउकोमा गम्भीर चोट लागेको घाइते रोकायाका छोरा निर्प रोकायाले जानकारी दिए । 

अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले उनलाई थप उपचारका लागि बुधबार बिहान बाजुराको कोल्टी विमानस्थलबाट सुर्खेत वा नेपालगञ्ज पठाउन लागिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप