‘तारेमाम’ लिएर आए सञ्जीव
मङ्गलबार, १६ मङ्सिर २०७७, २० : १९
काठमाडौं । ‘चुलेसीमा, गोरी यता सुनन, रमाइलो छ यो साँझ’ जस्ता चर्चित गीतका गायक सञ्जीव सिंहले २ वर्षको अन्तरालपछि ‘तारेमाम’ बोलको गीत ल्याएका छन् । गीतमा सुदिप सिंहको संगीत तथा प्रदिप सिंहको शब्द रहेको छ ।
स्टेरियो रेकर्डको प्रस्तुति रहेको गीतको भिडियो पनि बनेको छ । जसमा गायक सिंहले काठमाडौंको एक रैथाने यूवकको रुपमा देखिएका छन् । भिडियोमा काठमाडौंको रहनसहन, भेषभुषा र संस्कृति प्रस्तुत गरिएको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा रुपेश थापाको छायाँकन, विकास धमलाको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
-
विपिन जोशीकाे रिहाका लागि पहल गर्ने कतारी राजाको प्रतिवद्धता
-
नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापनाको घोषणा
-
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
-
विभिन्न स्थानमा तीन जना मृत फेला