शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रेष्ठ न्याय परिषद् सदस्यमा नियुक्त

सोमबार, १५ मङ्सिर २०७७, १८ : ०८
सोमबार, १५ मङ्सिर २०७७

न्याय परिषद् सदस्यमा रामप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १५३ को उपधारा १ को खण्ड ङ बमोजिम न्याय परिषद् सदस्यमा नियुक्त गरेकी हुन् । 
सुनसरीको धरान निवासी वरिष्ठ अधिवक्ता श्रेष्ठको नाम मंसिर १२ गते बसेको संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप