शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवन शिलन्यास

सोमबार, १५ मङ्सिर २०७७, १४ : ४९
सोमबार, १५ मङ्सिर २०७७

मुक्तिनाथ विकास बैंकले काठमाडौ महानगरपालिका वडा नं. ३, लाजिम्पाटमा आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण थालेको छ । सोमबार बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमी पूजा तथा शिलन्यास गरेका हुन् । 
बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आपm्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुने जनाएको छ । 

उक्त शिलन्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, सेयरधनी,  कर्मचारीलगायतको उपस्थिति रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप