बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मिस्री खानेलाई’मा लुना र लोमसको रोमान्स

आइतबार, १४ मङ्सिर २०७७, १५ : २६
आइतबार, १४ मङ्सिर २०७७

काठमाडौं । गायिका शान्तिश्री परियार र गायक खेम सेञ्चुरीको स्वर रहेको प्रल्हाद सुवेदीको शब्द गीत ‘मिस्री खानेलाई’ सार्वजनिक भएको छ । गीतमा प्रसाद लामिछानेले संग्ीत दिएका छन् ।
लोक लयमा आधारित वियोगान्त प्रेम गीतको भिडियो पनि बनेको छ । जसको निर्देशक कुमार केसीले गरेका हुन् ।

भिडियोमा जुना सुन्दास र लोमस शर्माको अभिनय रहेको छ । भिडियोमा जुना र लोमसको रोमान्स सुहाउदो देख्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप