शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एलिना र प्रशान्तको ‘लाहुरे हरायो’

आइतबार, १४ मङ्सिर २०७७, ११ : २७
आइतबार, १४ मङ्सिर २०७७


काठमाडौं । एलिना चौहान र प्रशान्त पौडेलको स्वर रहेको नयाँ गीत ‘लाहुरे हरायो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । एबीएस म्युजिकले सार्वजनिक गरेको गीतमा प्रशान्तकै शब्द तथा संगीत छ ।

भिडियो भने अनिल कुमार मानन्धरले निर्देशन गरेका हुन् । एलिना र प्रशान्तकै अभिनय रहेको भिडियोमा श्याम कुँवरको सम्पादन छ ।आशिस भाइको छायाँकन रहेको भिडियो तुल्सी फिल्मस्ले निर्माण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप