केन्द्रीय संस्करण

जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी

person explore access_timeमंसिर १३, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्लारनगर समूहतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ  विजयी भएका छन् । किशोर प्रधान प्यानबाट उपाध्यक्षको उम्मेदवार बनेका श्रेष्ठले ५८ मत ल्याएर सो समूहको उपाध्यक्षमा विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी ढकाल समूहबाट उम्मेदवार बनेका गुणनिधि तिवारीले ४७ मत मात्रै ल्याए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.