शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी

शनिबार, १३ मङ्सिर २०७७, २३ : ०५
शनिबार, १३ मङ्सिर २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्लारनगर समूहतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ  विजयी भएका छन् । किशोर प्रधान प्यानबाट उपाध्यक्षको उम्मेदवार बनेका श्रेष्ठले ५८ मत ल्याएर सो समूहको उपाध्यक्षमा विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी ढकाल समूहबाट उम्मेदवार बनेका गुणनिधि तिवारीले ४७ मत मात्रै ल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप