बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी

शनिबार, १३ मङ्सिर २०७७, २२ : २२
शनिबार, १३ मङ्सिर २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत समूहतर्फको उपाध्यक्षमा अञ्जन कुमार श्रेष्ठ विजयी भएका छन् । किशोर प्रधान समूहबाट उपाध्यक्षको उम्मेदवार बनेका श्रेष्ठले ६२ मत ल्याएर सो समूहको उपाध्यक्षमा विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी चन्द्र ढकाल समूहबाट उम्मेदवार बनेका उमेशलाल श्रेष्ठले ३७ मत मात्रै ल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप