शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीमा चप्पल उद्योग सञ्चालनमा

शनिबार, १३ मङ्सिर २०७७, १२ : ३१
शनिबार, १३ मङ्सिर २०७७

अर्घाखाँचीको सन्धिखर्कमा चप्पल उद्योग सञ्चालनमा आएको छ । उद्योगको राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्वलले एक समारोहका बीच शुक्रबार उद्घाटन गरेका हुन् । 

सन्धिखर्क नगरपालिका वडा नं १२ भद्राचौरमा सञ्चालनमा आएको उद्योगबाट दैनिक दैनिक दुई सय जोडा चम्पल उत्पादन हुने सञ्चालक प्रकाश श्रेष्ठले बताए । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप