थाहा पाइराखौं
शुक्रबार, १२ मङ्सिर २०७७, ०६ : ५४
सबभन्दा बढी आयु भएको प्राणी: कछुवा (३०० वर्षसम्म)
हवाइजहाजको गति नाप्ने यन्त्र: हैकोमिटर
दूधको शुद्धता जाँच्ने यन्त्र: ल्याक्टोमिटर
इटालीको मुद्रा: लिरा
माछाको समूह: स्कुल
‘मेरो मष्तिस्क नै मेरो प्रयोगशाला हो’ भन्ने वैज्ञानिक: अल्वर्ट आइस्टाइन
च्छो रोल्पा हिमताल रहेको जिल्ला: दोलखा
‘जनमत बन्दूकभन्दा पनि ठूलो हुन्छ’ भन्ने विश्वप्रसिद्ध व्यक्ति: अब्राहम लिङ्कन
सर्वप्रथम अन्तरिक्षको यात्रा गर्ने व्यक्ति: रुसी नागरिक यूरी गागरिन (१२ अप्रिल, १९६१ मा) ।
मदर टेरेसाको जन्म र मृत्यु भएको देश:जन्म: अल्वानिया, मृत्यु: भारत ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै