शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्वोच्चले खोलिदियो महासंघको निर्वाचन गर्ने बाटो

बिहीबार, ११ मङ्सिर २०७७, २२ : १४
बिहीबार, ११ मङ्सिर २०७७

नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन गर्न बाटो खुला भएको छ । निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर भएकोमा न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बिहीबार  रिट निवेदनमाथिको सुनुवाइपछि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घको प्रदेश नं २ नम्बरका अध्यक्ष शिवशङ्कर शाहले महासङ्घको निर्वाचन अवैधानिक भएकाले निर्वाचन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप