शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माल्दिभ्सको समुन्द्री किनारामा हट सोनाक्षी

मङ्गलबार, ०९ मङ्सिर २०७७, १३ : १७
मङ्गलबार, ०९ मङ्सिर २०७७

मुम्बई । ‘दबंग गर्ल’ सोनाक्षी सिन्हा पछिल्लो समय माल्दिभ्समा छिन् । छुट्टी मनाउन उनी त्यहाँ पुगेकी हुन् । उनले सामाजिक संजालमा त्यहाँका केही तस्बिर सार्वजनिक गरेकी छन् । सार्वजनिक तस्बिरबाट उनले सामुन्द्री किनारामा मस्ती गरेको अनुमान लगाउन सकिन्छ ।

तस्बिरमा उनले बिकनी लगाएकी छिन् । बिकनीमा उनले समुन्द्रको पानी र किनारामा बसेको तस्बिर समेत खिचाएकी छन् । एक तस्बिरमा उनी निकै हट समेत देखिएकी छन् । आफुलाई आइल्याण्ड गर्ल बताउँदै उनले त्यहाँका तस्बिर सामाजिक सञ्जालमार्फत शेयर गरेकी हुन् । 

सोनाक्षी अहिले माल्दिपको कोधिप्परु आइल्याण्डको ठुलो पार्कमा छिन् । फ्यानले उनका त्यहाँका तस्बिर मनपराएका छन् । कामको कुरागर्ने हो भने सोनाक्षी फिल्म ‘भुज: द प्राइड अफ इन्डिया’मा देखिदैछिन् । फिल्ममा उनको अलवा संजय दत्त, अजय देवगनलगायत केही स्टारको समेत अभिनय देख्न सकिनेछ ।
  
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप