शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘खै कुरा बुुझेको’ बुधबारबाट प्रशारणमा आउने

मङ्गलबार, ०९ मङ्सिर २०७७, १३ : ०५
मङ्गलबार, ०९ मङ्सिर २०७७

काठमाडौं । सामाजिक पारिवारिक हास्य टेलिसिनेमा ‘खै ! कुरा बुझेको ?’ डिस होमको रियालिटी टिभीबाट प्रत्येक बुधवार राती ८ः३० बजे प्रसारण हुने भएको छ । सञ्चारकर्मी तथा सिने निर्देशक समिर जोशीको लेखन तथा निर्देशन र विणभ क्रियसन र स्वस्तिक सिने आर्टसको प्रस्तुति रहेको यस टेलिसिनेमामा शितल केसी,श्याम राई,युगज्योति क्रियासिल, अस्मिता बस्नेत ,निशा पाख्रिन, सबिता खडका, सुस्मिता कबिता न्यौपाने,दिपेश बन्जारा, सागर गिरी,सागर बस्नेत र समिर जोशीको अभिनय रहेको छ ।

शृंखला निर्देशक बाणी पोखरेल रहेको  उक्त टेलिसिनेमाको छायाँकन दिलीप बिष्ट, सम्पादन सुनिल श्रेष्ठ शीर्ष गीत ज्योति खतिवड़ा, गायन  ज्योति खतिवड़ा र बिदुर  खतिवड़ा तथा संगीत सुमन कपाली र  मेकअपमा विश्वराम हापु रहेका छन् । टेलिसिनेमाको निर्माता सागर बस्नेत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप