बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल एसबिआई मर्चेण्टले माग्यो चार्टर्ड एकाउण्टेन्टस्, यस्ता योग्यता भएकाले दरखास्त दिन सक्ने

मङ्गलबार, ०९ मङ्सिर २०७७, ११ : ४८
मङ्गलबार, ०९ मङ्सिर २०७७

नेपाल एसबिआई बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि दरखास्त माग गरेको छ । 
कम्पनीले मंगलबार जारी गरेको सूचनामा उक्त एक (१) जना सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि दरखास्त माग गरिएको जनाएको छ । 

दरखास्तवालाले आफ्नो योग्यताका आधारमा दरखास्त दिन सक्नेछन् । विस्तृत जानकारीको कम्पनीले जारी गरेको सूचना हेर्नुहोस्ः 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप