काठमाडौं–तराई–मधेश द्रुतमार्गका लागि सेनाले माग्यो कर्मचारी (सूचनासहित)
मङ्गलबार, ०९ मङ्सिर २०७७, ११ : ३५
नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाका लागि कर्मचारी माग गरेको छ । सेनाले मंगलबार एक सूचनामार्फत मेकानिक (हेभी इक्वीपमेन्ट, मेकानिक (लाइट भेहिकल) र वृक्षारोपण हेरालु पदमा करारमा कर्मचारी माग गरेको हो ।
सेनाले आजको मितिले १५ दिनभित्र इच्छुक उम्मेदवारले आवश्यक प्रमाणपत्रसहित आवेदन दिन सक्ने सूचित गरेको छ । सो द्रुतमार्ग सेनाको व्यवस्थापनमा निर्माण कार्य भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिका : आन्तरिक आम्दानीमा सुधार, लक्ष्य भेट्टाउन मुस्किल
-
पाकिस्तान सुपर लिग ड्राफ्ट : सन्दीप डायमन्ड क्याटेगोरीमा, अन्य को–को परे ?
-
सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशातिर
-
रामचरणको ‘गेम चेन्जर’ले पहिलो दिनमा कति कमायो ?
-
स्मृति मन्धानाले बनाइन् नयाँ कीर्तिमान
-
अण्डा कसले खानु हुँदैन?