शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं–तराई–मधेश द्रुतमार्गका लागि सेनाले माग्यो कर्मचारी (सूचनासहित)

मङ्गलबार, ०९ मङ्सिर २०७७, ११ : ३५
मङ्गलबार, ०९ मङ्सिर २०७७

नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाका लागि कर्मचारी माग गरेको छ । सेनाले मंगलबार एक सूचनामार्फत मेकानिक (हेभी इक्वीपमेन्ट, मेकानिक (लाइट भेहिकल) र वृक्षारोपण हेरालु पदमा करारमा कर्मचारी माग गरेको हो । 

सेनाले आजको मितिले १५ दिनभित्र इच्छुक उम्मेदवारले आवश्यक प्रमाणपत्रसहित आवेदन दिन सक्ने सूचित गरेको छ । सो द्रुतमार्ग सेनाको व्यवस्थापनमा निर्माण कार्य भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप