शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्जयको ‘टोरबाज’ ११ डिसेम्बरमा रिलिज हुने

सोमबार, ०८ मङ्सिर २०७७, १२ : ३८
सोमबार, ०८ मङ्सिर २०७७

मुम्बई । अभिनेता सञ्जय दत्तको फिल्म ‘टोरबाज’ ११ डिसेम्बरमा रिलिज हुने भएको छ । फिल्म नेटफ्लिक्पबाट रिजि हुन लागेको हो ।  फिल्ममा अभिनेता दत्तले अफगान सेनाको एक जनरलको भुमिका निर्बाह गरेका छन् । संजयको अलवा राहुल देव, नरगिस फखरीको समेत फिल्ममा मुख्य भूमिका रहेको छ ।

गिरीश मलिकद्धारा निर्देशित फिल्म राजु चड्ढा र राहुल मित्रले मिलेर बनाएका हुन् । सञ्जय फिल्म ‘केजीएफ च्याप्टर २’ मा समेत भिलेनको भूमिकामा देखिदैछन् । फिल्मका लागि उनी अहिले आफ्नो दारी समेत बढाउँदैछन् । 
पछिल्लो समय दत्तको साथमा भुज ःद प्राइम अफ इन्डिया, टोरबाज, शमशेरा र पृथ्बीराज जस्ता फिल्म रहेको छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप