केन्द्रीय संस्करण

सनराइजले लगानीकर्तालाई ८.२८ प्रतिशत लाभांश दिने

person explore access_timeमंसिर ८, २०७७ chat_bubble_outline0

सनराइज बैंकले लगानीकर्तालाई ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट सो लाभांश दिने भएको हो । 

बोनस ५.८० र नगद २.४८ प्रतिशत सहित ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४ सय ३६ रुपैयाँ लाभांश दिनेछ ।  बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले अनुमति दिएर बैंककै आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.