
ADVERTISEMENT
सनराइजले लगानीकर्तालाई ८.२८ प्रतिशत लाभांश दिने

सनराइज बैंकले लगानीकर्तालाई ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट सो लाभांश दिने भएको हो ।
बोनस ५.८० र नगद २.४८ प्रतिशत सहित ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४ सय ३६ रुपैयाँ लाभांश दिनेछ । बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले अनुमति दिएर बैंककै आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ