झापाका संक्रमितको धरानमा निधन
आइतबार, ०७ मङ्सिर २०७७, ०९ : ३१
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोभिड–१९ का बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको मेचीनगरस्थित बाहुनडगी–४ का ४५ वर्षीय पुरुष रहेका छन् ।
गत मंसिर १ मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएका उनी ३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उनको ७ गते बिहान एक बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्तकको शवको व्यवस्थापन नियमानुसार भइरहेको अस्पतालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसाय बन्द भएकै आधारमा ऋणी कालोसूचीमा नपर्ने, ‘वर्षौंपछि राष्ट्र बैंकद्वारा ऋणीमाथि न्याय’
-
यस्तो छ ‘फेरि रेशम फिलिली’को पहिलो गीत ‘ग्रीन कार्डैमा’
-
सपना अधूरै छाडेर अस्ताए चुङ्बा
-
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
-
गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे निःशुल्क भिसा निर्णयको विरोध
-
पोखरामा पाँचौँ टाइगर कप हुँदै, पुरस्कार राशि बढ्यो