चितवनमा सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार हुँदा गोकुल बास्कोटाले भने– होहल्लाको अर्थ छैन
शनिबार, ०६ मङ्सिर २०७७, २२ : १८
१
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले गलत विचारविरुद्ध लड्न सही विचार नै पर्याप्त हुने बताएका छन् । उनले होहल्लाको अर्थ नभएको भन्दै गलत विचारको सही विचारबाटै प्रतिवाद गरिनुपर्नेमा जोड दिएका छन् ।
चितवनमा पार्टी नेता सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहारप्रति लक्षित गर्दै उनले गलत विचारविरुद्ध लड्न सही विचार नै पर्याप्त हुने भएकाले होहल्ला गर्नुको अर्थ नहुने बताएका हुन् ।
‘हातहरुको सशस्त्रीकरण भन्दा पहिला विवेक र विश्लेषणपूर्ण चेतनाको विकास नै मानवीय सशस्त्रीकरणको वास्तविक पहिचान हुन्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, गलत विचार विरुद्ध लड्न सही विचार नै पर्याप्त हुन्छ, होहल्लाको अर्थ छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै